काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा भएको छ । नयाँ वर्षको पहिलो दिनको अवसर पारेर सोमवार फिल्मको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा सौगात वैशाखीको साहराले हातमा रातो भाले समातेर उभिएका छन् भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रसन्न मुद्रामा देखिन्छन् । फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ । माओवादी जनयुद्धको कथा यो फिल्मले उठान गरेको छ । सौगातले फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...