काठमाडौं– नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ को सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमवार फिल्मको फस्टलुक सार्वजनिक गर्दै ‘जारी–२’ निर्माण घोषणा गरिएको हो । फिल्मको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो फिल्मलाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’ मा २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहने छ । यो फिल्म यही वर्षको दशैँमा रिलिज गरिने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...