साउन २३ मा सौगात र बेनिशाको ‘सिटामोल’ रिलिज घोषणा

April 14, 2025 at 03:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । आज बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...