प्रेमकथा ‘पुष्पलता’ निर्माणको घोषणा

April 14, 2025 at 05:26 AM

 नयाँ वर्ष २०८२ को पहिलो दिन, नयाँ वर्षको शुभारम्भसँगै एक नयाँ फिल्मको घोषणा गरिएको छ। ॐ वायुपुत्र फिल्म्स प्रोडक्सनको ब्यानरमा ‘पुष्पलता’ नामक फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो। सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने यो फिल्म लभ स्टोरी जनरामा आधारित हुनेछ। फिल्ममा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने कुरा हाल निर्माण टिमले खुलाएको छैन। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...