याम शेर्पाले गरे फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा

April 14, 2025 at 05:18 AM

  ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन्। शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिज हुने घोषणा समेत गरेका छन्। यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...