तुलसी घिमिरेको ‘पहाड’ तिहारमा रिलिज हुने

April 14, 2025 at 04:53 AM

काठमाडौं – दिग्गज निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । यो चलचित्र आउँदो कात्तिक ७ गते, तिहारको भोलिपल्टबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ । विदेश पलायनका कारण रित्तिँदै गएका नेपाली पहाडी भेगको यथार्थ कथालाई प्रस्तुत गर्ने ‘पहाड’ ले दर्शकहरूलाई भावुक बनाउने विश्वास निर्देशक घिमिरेले लिएका छन् । “हामीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...