‘कार्साङ’ फेम्ड निर्देशक शेर्पाले ‘मिरमिरे’ बनाउने

April 14, 2025 at 04:35 AM

काठमाडौं – निर्देशक याम शेर्पाले आफ्नो आगामी चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । यो चलचित्र नयाँ वर्ष २०८२ मा प्रदर्शन हुने भएको छ । ‘कार्साङ’ फेम्ड निर्देशक शेर्पाले ग्रामीण परिवेशको कथालाई पर्दामा उतार्ने योजना बनाएका छन् । यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको थिम पोस्टर सार्वजनिक भएको छ । जसमा एक महिला र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...