‘बोक्सीको घर’ र ‘मनसरा’ सिनेमाघरमा

April 14, 2025 at 06:31 AM
1 min read

काठमाडौँ- नयाँ वर्ष २०८२ को अवसरमा ओटिटी प्लेटफर्म सिनेमाघरले दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ सार्वजनिक गरेको छ। निर्माण टिमले हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गर्दै फिल्म ओटिटीमा सार्वजनिक गरेको हो। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रित कथा प्रस्तुत गरेको छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...