‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने

April 14, 2025 at 07:55 AM
1 min read

काठमाडौं- अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गते भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने भएको हो । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । निर्देशक शर्माले फेसबुक पोस्टमा लेखेका छन्,‘दशैंमा धेरै फिल्महरु आउने भए भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...