काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीका लागि नयाँ वर्षको दिन अन्य कलाकारलाई भन्दा निकै महत्वपूर्ण रहन्छ । नयाँ वर्षकै दिन उनको जन्मदिन पर्ने भएकाले पनि दीपकराज गिरीलाई हरेक नयाँ वर्षको दिन विशेष रहन्छ । आज उनलाई नयाँ वर्षको शुभकामना सँग–सँगै जन्मदिनको शुभकामनाले उनको फेसबुकको टाइमलाइन भरिएको छ । यहि क्रममा हास्य कलाकारबाट अभिनेता बनेका माग्ने बुढा अर्थात केदार घिमिरे पनि उनलाई जन्मदिनको शुभकामना दिएका छन् । अन्य कलाकारले दिएको शुभकामना तथा माग्ने बुढाले दिएको शुभकामनामा केहि फरक देखिएको छ । झट्ट हेर्दा माग्ने बुढाले कुनै कुरामा व्यङ्ग्य गरेका हुन् कि जस्तो लाग्छ किनभने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...