काठमाडौं– गत शुक्रवार अर्थात चैत २९ गतेदेखि प्रदर्शनमा रहेको फिल्म ‘पिताम्बर’ ले सिनेमा हलमा वर्चस्व कायम राखेको छ । ओपनिङदेखि नै उत्साहहजनक व्यापार गरिरहेको ‘पिताम्बर’ ले प्रदर्शनको चौथो दिन अर्थात सोमवारर उच्च शोसहित सफल यात्रा तय गरिरहेको छ । नयाँ वर्ष २०८२ का दिन देशभर १ सय ८५ बढी शो सङ्ख्यासहित चलिरहेको ‘पिताम्बर’ ले अधिकांश सिनेमा हलमा ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ । फिल्मलाई दर्शक प्रतिक्रिया सकारात्मक भएकाले सोमवारका लागि हलहरूले शो सङ्ख्या बढाएका छन् । दह्रो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...