२०८२ मा फिल्म निर्माण गर्दै प्रमोद अग्रहरी

April 14, 2025 at 11:59 AM

काठमाडौं– नेपाली फिल्मका स्थापित कलाकार हुन् प्रमोद अग्रहरी । रंगमञ्चमा समेत उत्तिकै प्रभावशाली देखिने यी कलाकारले अभिनय गरेका विभिन्न फिल्महरु वर्ष २०८१ मा प्रदर्शन भए । गत चैत २९ गतेदेखि प्रदर्शनरत फिल्म ‘पिताम्बर’ मा त उनी निकै शसक्त भूमिकामा प्रस्तुत भएर दर्शकको मन जितिरहेका छन् । यसैबीच, नयाँ वर्ष २०८२ को पहिलो दिन कलाकर्मीसंगको संक्षिप्त कुराकानीको क्रममा यी लोकप्रिय कलाकारले नयाँ वर्षका आफ्ना केही योजनाहरु सुनाएका छन् भने केही संकल्पसमेत गरेका छन् । उनी भन्छन्– ‘ वर्ष २०८२ मा पनि २०८१ जस्तै नै व्यस्त रहने छु । यो वर्ष पनि मै तीन( ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...