ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा ‘बोक्सीको घर’ र ‘मनसरा’ रिलिज

April 14, 2025 at 12:01 PM

द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्ष २०८२ को पावन अवसर पारेर नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले दुई सिनेमा ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीलाई लक्षित गरी रिलिज भएका यी दुवै सिनेमाले नेपाली समाजका गहिरा सामाजिक पक्षलाई उजागर गरेका छन् । सुलक्षण भारतीको लेखन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...