सिटी सेन्टरमा महानायकले उद्घाटन गरे 18 D सिनेमा

April 14, 2025 at 01:02 PM
1 min read

काठमाण्डौँ । काठमाण्डौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित 18 D सिनेमा सञ्चालनमा आएको छ। नयाँ वर्षको विशेष अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्। उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि 18 D सिनेमाको अनुभव लिए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने ” १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...