अशोक शर्माले छोडे दसैँ, ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने

April 14, 2025 at 01:07 PM

काठमाडौं – निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि दसैँको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गतेबाट भ्यालेन्टाइन डेको अवसरमा दर्शकमाझ आउने भएको छ । निर्देशक शर्माले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । उनले भने, ‘दसैँमा धेरै फिल्महरू एकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...