‘जदौ’ नामक चलचित्रको निर्माण घोषणा

April 14, 2025 at 02:52 PM

काठमाडौं – नयाँ वर्ष २०८२ को पहिलो दिन पारी सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा पूजा गर्दै ‘जदौ’ नामक नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । तीन कन्याहरूको हातबाट चलचित्रको स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त प्रस्तुति रहेको यो चलचित्रको कथा काजी लिम्बूले लेखेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...