फिल्म हेर्न हल जान मन पराउँदैनन् ‘महाराजधिराज’ निर्देशक सेन

April 15, 2025 at 12:03 PM

काठमाडौं– बडादशैँको छेको पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’ का निर्देशक परिच्छेद सेनलाई हिजो–आज फिल्म हेर्नका लागि सिनेमा हलसम्म जान मन लाग्दैन रे । सामान्य मानिसहरु हुल बाँधेर नेपाली फिल्म हेर्न गैरहेको अवस्थामा फिल्म क्षेत्रकै व्यक्ति भएर पनि निर्देशक सेनलाई भने फिल्म हेर्न सिनेमा हलसम्म जान मन लाग्दैन भन्ने सुन्दा जो–कोहिलाई पनि आश्चर्य लाग्न सक्छ । तर किन निर्देशक सेनलाई फिल्म हेर्न सिनेमा हलसम्म जान मन लाग्दैन त ? निर्देशक सेनलाई फिल्म हेर्न हलसम्म जान मन नलाग्नुको एउटै कारण हो – फिल्म हेरेर सिनेमा हलबाट बाहिरिने क्रममा यूट्युबरले तेर्साउने क्यामरा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...