काठमाडौं– मिस नेपाल २००० उषा खड्गी अहिले नयाँ फिल्म ‘नरसिंह अवतार’ का कारण चर्चामा छिन् । यो फिल्म यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । उषा अहिले अन्य फिल्मको शूटिङमा पनि व्यस्त छिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘नरसिंह अवतार’ बाट उषाले फिल्ममा डेब्यु गरेकी हुन् । त्यसो त उषालाई पहिला पनि फिल्मका लागि प्रस्ताव नआएको होइन, तर उनले व्यक्तिगत कारणले फिल्ममा अभिनय गर्न पाइनन् । तर अब भने उनी फिल्ममा निरन्तर लागि रहने बताउँछिन् । त्यसो त अहिले उषाको सम्बन्ध विच्छेदपछि दोस्रो विवाहको हल्ला पनि चल्न थालेको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...