काठमाडौं- वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने बहु प्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले फिल्मको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर रहेको छ । गीत सार्वजनिक समारोहमा फिल्मका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । ‘हामी फिल्मको जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ । फिल्म ‘रियलिस्टिक अप्रोच’बाट बनाइएको भएकाले यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...