‘सम्बन्ध राखेको छैन’ भन्ने अभिव्यक्तिका कारण आलोचित बनेकी अभिनेत्री

April 15, 2025 at 01:56 PM
1 min read

काठमाडौं- अभिनेत्री अरुणिमा लम्साल अहिले अमेरिकाबाट नेपाल आएकी छिन् । उनी नेपाल आउनुको एउटा कारण आफ्नो एक वर्ष अगाडि जोडिएको सम्बन्धलाई विच्छेद गर्नु पनि हो । त्यसो त अरुणिमाको सम्बन्ध विच्छेद हुन लागेको कुरा नौलो होइन । उनको सम्बन्ध विच्छेद हुन लागेको कुरा केहि महिना अगाडि नै चर्चाको विषय बनेको थियो । तर अहिले अरुणिमा आफैँले यो विषयमा मुख खोलेकी छिन् । उनले विभिन्न सन्चार माध्यममा दिएको अन्पतर्वार्तामा श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको भनेकी छिन् । २०८१ सालको भदौ ३ गते राम मन्दिरमा युवराजसंग धार्मिक विधिअनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...