‘यानीमाया’ बनाउँदै पल शाह

April 15, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र ‘यानीमाया’ निर्माण हुनेभएको छ । एक दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता पल शाहले यो चलचित्र निर्माण गर्न लाग्नुभएको हो । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा विकास सुवेदीको डेब्यु निर्देशन रहनेछ । विकासले यसअघि चलचित्र ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखिसक्नुभएको थियो । विकासकै स्क्रिप्ट रहने पलको चलचित्र फ्यामिली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...