काठमाडौं । अभिनेता हरिवंश आचार्य अभिनीत फिल्म भूठानको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा हरिवंश आचार्य आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाइएको छ। फिल्म यही वैशाख १२ गते रिलिज हुँदैछ । अंग्रेजीमा द वर्ल्डस् ह्याप्पिएस्ट म्यान नाम रहेको भूठानमामा […]
The post भूठान ट्रेलरः हरिवंशका खुसी र पीडा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...