‘ईश्वर’को बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त

January 14, 2024 at 11:06 AM

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ईश्वर’को पोखरास्थित बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शनिबार बिहान गरिएको मुहूर्तमा निर्देशक गिरीसहित अभिनेता पृथ्वीराज प्रसाई लगायतको उपस्थित थिए । कास्की जिल्लामा छायांकन गरिने सिनेमामा माओत्से गुरुङलाई पनि मुख्य भूमिकामा अनुबिन्धत गरिएको छ । सिनेमामा यसअघि नै सुनिल थापा, शिशिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...