‘मैना’ नामक चलचित्र बन्ने, भदौबाट छायाङ्कन हुने

April 16, 2025 at 05:56 AM

काठमाडौं – निर्माता राजेन्द्र ढकाल (राहुल) ले नयाँ चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका छन् । ‘समर लभ’, ‘मारुनी’, ‘राजा रानी’ र ‘सेतो बाघ’ चलचित्रहरूमा मुख्य सहायक निर्देशन गरेका चन्द्र कुमार भट्टराईले यो चलचित्र निर्देशन गर्दैछन् । सुस्मिता फिल्मस्को प्रस्तुति रहने यो चलचित्रको कथा गोविन्द मल्लद्वारा लिखित हो । चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनीता शर्माको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...