काठमाडौं- गत चैत २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ अहिले हाउसफुलका साथ नेपालका प्रायः सबै सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । एक्शन जनरामा तयार भएको यो फिल्मको निर्देशन कृषा चौलागाईँले गरेकी हुन् । उनले फिल्ममा देखाएको एक्शनका कारण दर्शकले उनलाई ‘लेडि टाइगर’ को उपाधि दिएका छन् । त्यसो त कृषा एक त्यस्ती निर्देशक हुन्, जसले एउटै फिल्ममा धेरै अभिनेता र अभिनेत्रीलाई एक साथ काम गराएर सबैको भूमिकालाई समान न्याय दिएर आफूलाई प्रमाणित गर्न सफल भएकी छिन् । उनको निर्देशनलाई लिएर फिल्मका कुनै पनि कलाकारको केहि गुनासो सुनिएको छैन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...