काठमाडौं । शिवरात्रीको अवसर पारेर गत फागुन १४ गते रिलिज भएको फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । फिल्मले आजबाट ५१ औं दिनको यात्रा पुरा गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो फिल्मले १३ वटा हलहरूमा ५१ प्रदर्शनको […]
The post १३ वटा हलमा लाज शरणमको ५१ औं दिन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...