‘नरसिंहाः अवतार’ को ‘अच्छा लेकिन…’ २४ घण्टा नबित्दै ट्रेण्डिङमा

April 17, 2025 at 05:42 AM

काठमाडौं– यही जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नरसिंहाः अवतार’ को गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ यति बेला चर्चाको विषय बनेको छ । पुरानो फिल्म ‘दैव संजोग’ मा समावेश गरिएको यो गीतलाई अहिले रिक्रिएट गरेर फिल्म ‘नरसिंह अवतार’ मा राखिएको छ । संगीत रत्न शम्भुजीत बासकोटाको संगीत तथा स्वर रहेको यो गीतमा अहिले गायिका रचना रिमालले स्वर दिएकी छिन् । तर ‘दैव संजोग’ मा रहेको ‘अच्छा लेकिन’ मा भने गायिका देविका बन्दनाको स्वर रहेको थियो । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्म नरसिंह अवतारको यो गीतलाई म्युजिक नेपालले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...