‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१औँ दिन

April 17, 2025 at 07:47 AM

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो सिनेमाले १३ वटा हलहरूमा ५१औँ प्रदर्शनको दिन मनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...