काठमाडौं। गायिका सुस्मिता स्याङतानको स्वरमा कुलमानलाई फालेर बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । गीतमा राजनीतिक प्रभावका कारण इमानदार […]
The post सुस्मिताले ल्याइन कुलमान फालेर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...