प्रदर्शनको गौरवमय ५१ औँ दिनमा ‘लाज शरणम्’, निर्देशकले व्यक्त गरेर आभार

April 17, 2025 at 11:39 AM

काठमाडौं– अघिल्लो वर्षको फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लाज शरणम्’ ले आज वैशाख ४ गते बिहीवार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । व्यवसायिक रुपमा सफलता हासिल गरेको यो फिल्म देशका विभिन्न सिनेमा हलमा प्रदर्शन भैरहेको छ । ‘लाज शरणम्’ ले १३ वटा हलहरूमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सीडीसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औं दिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...