प्रतापले ल्याए नेवारी गीत ‘स्वयम्भूया तं’

April 17, 2025 at 01:57 PM

गायक प्रताप दासले आफ्नो स्वरमा नेवारी गीत ‘स्वयम्भूया तं’ सार्वजनिक गरेका छन्। यसै साता रिलिज भएको यो युगल गीतमा उनले गायिका निशा देशारसँग सहकार्य गरेका छन्। गीतका रचनाकार चण्डेश्वर महर्जन हुन् भने संगीतकार रामकुमार नेपाली हुन्। सार्वजनिक गीतले स्वयम्भू घुम्न गएका केटा–केटीबीच भएको प्रेमिल आकर्षणलाई विषय बनाएको छ। गीतमा कमल सौरगंको संगीत संयोजन तथा सुमन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...