‘द महावीर’लाई कास्टिङ कल आह्वान, नयाँ कलाकारलाई अभिनयको मौका

April 14, 2025 at 06:32 AM

काठमाडौं । चलचित्र ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टिमले कास्टिङ कल आह्वान गरेको हो । सिनेमामा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसको ३० देखि ४० वर्ष उमेर समूहको महिला, गहुँगोरो वर्णको र नृत्य गर्नसक्ने २० देखि २५ वर्षको महिला कलाकारका लागि निर्माण टिमले अडिसन आह्वान गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...