‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१औं दिन

April 17, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर गत फागुन १४ गतेदेखि सिनेमाघरमा आएको यो १३ वटा हलमा ५१औं दिन मनाएको हो । उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शोमा दर्शकको अकुपेन्सी उच्च छ । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...