साउन २३ मा आउनेभयो ‘मोहर’ — यस्तो छ पलको गेटअप

April 18, 2025 at 06:39 AM

नायक पल शाहको यस वर्ष रिलिज हुन लागेको पहिलो चलचित्र हो ‘मोहर’। निर्माण पक्षले यस फिल्मलाई साउन २३ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ। फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रमा ओम प्रतीकको लेखन र निर्देशन रहेको छ। फिल्मका निर्माता चुम्बनजङ्ग शाही हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजङ्ग शाही, मिथिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...