नीति शाहले पनि गरिन् विवाह !

April 18, 2025 at 08:37 AM

काठमाडौं– अनिभेत्री नीति शाहका फ्यानहरुका लागि एउटा आश्चर्यजनक खबर छ । यो खबरले नीतिका पुरुष फ्यानहरु दुःखी हुन सक्नेछन् भने महिला फ्यानहरु खुशी । हजुर, नीतिले शुक्रवार कोर्ट म्याुरिज गरेको खबर सार्वजनिक भएको छ । भनिन्छ, अभिनेत्री शाहले आफ्नो लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेकी हसनु । उनले कानूनी विवाह गरेकी हुन् । आज वैशाख ५ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा अभिनेत्री शाहले आफ्नो प्रेमी यचित शमशेर जबरासंग कानूुनी रुपमा विवाह गरेको समाचार सार्वजनकि भएको हो । नीति तथा यचितको प्रेम सम्बन्धको चर्चा लामो समयदेखि चल्दै आएको थियो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...