काँग्रेस महामन्त्री बिश्वप्रकाशको शब्द संगीतमा ‘बिगुल’को गीत रेकर्ड

April 18, 2025 at 11:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । समसामयिक सामाजीक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको सिनेमा ‘बिगुल’को एउटा गीतमा नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने सिनेमाको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...