विवाह बन्धनमा बाँधिइन् ‘नरसिंहा: अवतार’ अभिनेत्री नीति शाह

April 18, 2025 at 11:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । गतवर्ष प्रदर्शनमा आएको सिनेमा ‘खजुरे ब्रो’बाट सिनेमामा डेव्यु गरेकी अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले प्रेमी याञ्चित समशेर राणासँग विवाह गरेकी हुन् । उनीहरुको विवाह न्यायाधीश दीनबन्धु बरालको इजलासमा भएको हो । करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार उनीहरुले विवाहमा परिणत गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...