इनडोर स्टुडियो निर्माणका ठेक्का सम्झौता, बजेट ५ करोड ३७ लाख

April 18, 2025 at 01:32 PM

काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा छायांकनका लागि इनडोर स्टुडियो निर्माणका ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीसँग ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । इनडोर स्टुडियो निर्माणका लागि यूएन्डएसरएनएसररेग्मी जेभी माझि फेडा काभ्रे कम्पनी स्टुडियो निर्माणका लागि ठेक्का पारेको छ । बोर्डले न्यूनतम मूल्यांकनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...