‘नरसिंहा अवतार’ मेरो बोर्ड परिक्षा हो’: रमेश चन्द सोडारी

April 20, 2025 at 05:54 AM
1 min read

काठमाडौं- निर्देशक दिवाकर भट्टराई आफ्नो एक्सन ड्रामा ‘नरसिंहा अवतार’ का लागि धमाधम गठिलो शरीर र एक्सन गर्न सक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए । उनको यो फिल्मका लागि यस्तै विशेषता बोकेका अनुहारहरूको आवश्यकता थियो । लिडका लागि उनले राज कटुवाल भेटे भने अर्को एक अनुहारको खोजी गर्दा भेटिए- रमेश चन्द सोडारी । ‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’को लागि एक जना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदो रहेछ । कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरू देखाउनुभएछ । फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो’, रमेशले आफ्नो पहिलो बिगबजेट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...