‘महाभोज’ का दुई नयाँ पोस्टर रिलिज

April 20, 2025 at 05:47 AM
1 min read

काठमाडौं- बहु प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । यही तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा फिल्मका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले फिल्ममा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ । दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...