‘हेल्लो काँशीराम’ हेरेपछि पेट मिचेर हाँस्ने के हो थाहा हुन्छ : फुलन्देकी आमा

April 20, 2025 at 08:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । हाँस्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अव ठुलो पर्दामा डेव्यु गर्दैछन् । सानो पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो सिनेमा ‘हेल्लो काँशीराम’ मार्फत आगामी जेठ २ गते देशभरका हलमा देखिँदैछन् । सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै उनमा उत्साह देखिएको छ । सिनेमाको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...