‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने

April 20, 2025 at 05:35 AM

काठमाडौं – बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । यही तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...