ग्रामीण चलचित्र महोत्सव: जितु र केकी उत्कृष्ट कलाकार, ‘अञ्जिला’ उत्कृष्ट चलचित्र

April 20, 2025 at 09:49 AM

रसुवा – हालै सम्पन्न भएको ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अभिनेता जितु नेपालले ‘ज्वाइँ साब’ चलचित्रबाट उत्कृष्ट अभिनेताको उपाधि हात पारेका छन् । गोसाईंकुण्ड गाउँपालिकामा वैशाख ४ देखि ६ गतेसम्म चलेको यो महोत्सवमा ‘बोक्सीको घर’मा दमदार अभिनय गरेकी अभिनेत्री केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भइन् । यसै गरी, अभिनेता प्रदीप खड्काले चलचित्र ‘पुजार सार्की’बाट जुरीको विशेष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...