सकियो चौथो ग्रामीण चलचित्र महोत्सव, जितु नेपालले पाए उत्कृष्ट अभिनेताको अवार्ड

April 20, 2025 at 10:45 AM
1 min read

काठमाडौंँ- नेपाल ग्रामीण चलचित्र महोत्सवकाे चौथो संस्करण रसुवामा सकिएको छ। आयाेजकका अनुसार महोत्सवमा जितु नेपालले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। उनले फिल्म ‘ज्वाइँ साब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्। उत्कृष्ट अभिनेत्रीमा केकी अधिकारी घोषित भइन्। उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन्।त्यस्तै फिल्म ‘पुजार सार्की’बाट अभिनेता प्रदीप खड्काले उत्कृष्ट एक्टर (जुरी) अवार्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...