मेनुका पौडेलको ‘बदमास’मा सनिशा

April 20, 2025 at 12:42 PM

रंगखबर, काठमाडौँ: क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ । नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ । नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन् । एरेन्जरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...