महाभोज’का दुई नयाँ पोस्टर सार्वजनिक, मंगलबार टिजर आउँदै

April 20, 2025 at 05:22 PM

बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। यसै तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमध्ये एउटामा फिल्मका प्रमुख ६ कलाकार — आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत — समेटिएका छन्।पोस्टरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...