टिकटक, रिल्स र शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय

April 21, 2025 at 04:39 AM

काठमाडौं – यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शन अगावै दर्शकमाझ सनसनी मच्चाएको छ । छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीत यति भाइरल बनेको छ कि हरेक स्वाइपमा यसकै धुन गुञ्जिरहेको महसुस हुन्छ । झुमा लिम्बु र सुजन चापागाईंको सशक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...