‘कार्की साइँला’ को शुभ मुहूर्त, कोको छन् कलाकार?

April 21, 2025 at 07:29 AM
1 min read

काठमाडौँ- फिल्म ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ। कोटेश्वरको महादेवस्थान मन्दिरमा सोमबार फिल्म निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरेका हुन्। फिल्मको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी छन्। फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन्। फिल्म ग्रामीण भेगका बस्ने भुइँ मान्छेको कथामा आधारित छ। गाउँलेका भारी बोक्ने भरिया जीविकोपार्जन गर्ने पात्रको कथामा फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...