दीपकराज र माग्ने बुढापछि मुन्द्रेको जोडि बन्दै वर्षा

April 21, 2025 at 07:41 AM

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटि लोकप्रिय कलाकार माग्ने बुढा अर्थात केदार घिमिरेको जोडिको रुपमा फिल्म ‘माग्ने राजा’ मा देखिने कुराले चर्चामा आएकी थिइन् । अहिले यो फिल्म छायांकनकै क्रममा छ । त्यसअघि उनले ‘छक्का पञ्जा–५’ मा दीपकराज गिरीसंग अनस्क्रिन रोमान्स गरेकी थिइन् । ‘माग्ने राजा’ मा हास्य कलाकारबाट अभिनेता बनेका केदार घिमिरेले ६० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चासँग अनिभेत्री सिवाकोटी माग्ने राजाकी रानी भएको चर्चाले पनि बजार तताएको थियो । आगामी आगामी हरितालिका तीजमा प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरिरहेका छन् । अहिले हास्य कलाकारबाट अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...