जितु र वर्षाको मुख्य भूमिका रहने ‘कार्की साइँला’को शुभमुहूर्त

April 21, 2025 at 07:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने सिनेमा ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो । भारी बोक्ने भरियाको कथामा आधारित भएर बन्न लागेका सिनेमाको मुख्य कलाकार जितु र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...